Logo

शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्ने लिङ्देनको उद्घोष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन् । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यका स्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरु एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताएका हुन् । उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ । शान्तिपुर्ण…