Logo

माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

वीरगन्ज । माग गरिएको सूचना नदिएपछि सोमबार दिउँसो स्थानीयले पर्साको धोवनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गत आर्थिक वर्षमा पालिकाले विकास कार्यमा गरेको खर्चको विवरण माग गर्दा पालिकाले उपलब्ध नगराएको भन्दै दिउँसो साढे एघार बजेपछि स्थानीयले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले सूचना अधिकार प्रयोग गर्दै गाउँपालिकाबाट विकास निर्माणमा…