Logo

यस्तो छ आजको तरकारीको बजार भाउ

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ९० देखि १०० रुपैयाँ मूल्य रहेको जनाएको छ । त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ रहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ । सेतो आलुको…