Logo

संसदको चाबी सरकारले बोक्ने परम्पराको अन्त्य हुनुपर्छ : डा.राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संसद सरकारले चलाए चल्ने नत्र नचल्ने बाध्यतामा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्नसक्ने क्षमता भएको तर हाम्रोमा संसदको साँचो (चाबी) सरकारले नै बोक्ने गरेको बताए । उनले भने, ‘संसद किन खुलिराखेको छैन भनेर चर्चा गर्दैगर्दा शक्ति पृथकीकरणको बहस…