Logo

गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिन : जेनजी राहतदेखि निर्वाचन तयारीसम्म

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक परिस्थितिमा गृह मन्त्रालयको नेतृत्व सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ । यस अवधिमा गृह मन्त्रालयले जेनजी आन्दोलन व्यवस्थापन, राहत, शान्ति–सुरक्षा, सुशासन, निर्वाचन तयारी र सेवा प्रवाह सुधारमा उल्लेखनीय काम गरेको छ । जेनजी आन्दोलनः राहत र सम्मानमा सरकारको पहलजेनजी…