Logo

आजको मौसम : पहाडी भूभागमा चट्याङसहित वर्षा सम्भावना

काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित…