Logo

सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता लिन सरकारलाई माग

काठमाडौं । नेपाल सरकारले भदौ १९ गते मध्यरातदेखि सूचिकृत नभएका सामाजिक सञ्जालहरू जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइन लगायतका प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको निर्णयविरुद्ध १७ वटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका छन् । संयुक्त विज्ञप्तिमार्फत उनीहरूले प्रतिबन्धले विद्यार्थीहरूको शिक्षा, अनुसन्धान, अभिव्यक्ति स्वतन्त्रता, र सञ्चारको अधिकारमा प्रत्यक्ष हस्तक्षेप गरेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ,…