Logo

मोरङमा बेलुका ५ बजेपछि कर्फ्यु लागू, सर्वसाधारणलाई घर फर्कन निर्देशन

विराटनगर, भदौ २६ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार बेलुका ५ बजेपछि जिल्लाभर कर्फ्यु आदेश लागू गरेको छ। कर्फ्यु शुक्रबार (भदौ २७) बिहान ६ बजेसम्म कायम रहने प्रशासनले जनाएको छ। नेपाली सेना र सुरक्षाकर्मी विभिन्न स्थानमा तैनाथ भई बाहिर रहेका सर्वसाधारणलाई घर फर्कन आग्रह गरिरहेका छन्। प्रशासनले बिहानै सार्वजनिक सूचना जारी गर्दै कर्फ्यु आदेशको जानकारी…