काठमाडौं – शीतलनिवासमा शुक्रबार दिनभर चलेको राजनीतिक परामर्शपछि प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनको निर्णयसम्बन्धी मस्यौदा तयार गर्न निर्देशन दिएका छन्। पौडेल प्रारम्भमा संसद् विघटनबिना सरकार गठनको पक्षमा भए पनि दबाबपछि आफ्नो…