Logo

जनकपुरको पहिलो जित, प्लेअफ सम्भावना जीवित; चितवनको तेस्रो हार

काठमाडौं । ओपनर माज सदाकत र कप्तान अनिलकुमार साहको अर्धशतकको मद्दतमा साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । माज सदाकतले…