काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तीन लाख मानिसहरुको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाएर वल्र्ड रेकर्ड राख्दैछन् । शनिबार भारतको आन्ध्र प्रदेशमा आयोजित विशाल योग जमघट कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी सहभागि भई गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित गर्न लागेका हुन् । उक्त जमघटमा तीन लाख मानिसहरुले एकै साथ योग दिवस मनाउने कार्यक्रम रहेको…