Logo

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच भोलि टेलिफोन वार्ता

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि (बिहीबार) टेलिफोन वार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहायता र पुनर्निर्माणलगायतका विषयमा छलफल हुनेछ। भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। सोही क्रममा मोदी–कार्कीबीच टेलिफोन वार्ता गर्ने सहमति बनेको…