Logo

किसुनजीको आश्रम पुगेका निधिको अपिल : ‘शान्ति र धैर्य कायम राखौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिहीबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई(किसुनजी)को आश्रमको निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी भई पूर्णरूपमा क्षति पुगेको आश्रमको अवस्था प्रत्यक्ष अवलोकन गर्न नेता निधि, नेता प्रकाशमान सिंहलगायतका नेता घटनास्थल पुगेका हुन् । निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता…