Logo

क्षणभरमै ध्वस्त भएको ‘गोदावरी सनराइज’ प्रदर्शनी केन्द्र

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा ‘गोदावरी सनराइज’ प्रदर्शनी केन्द्र ध्वस्त भएको छ । केन्द्रको भवन ८१ करोड रुपैंयाँमा निर्माण सम्पन्न भएको हो ।