Logo

जुम्लामा हिंसा पीडित महिलाहरूको संरक्षण गर्न ‘दिमा आमा घर’ सञ्चालनमा

मुगु । घरेलु हिंसा, लैंगिक हिंसा तथा अन्य प्रकारका हिंसाबाट पीडित महिलाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि ‘दिमा आमा घर’सञ्चालनमा आएको छ । हिंसाका घटना बाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले दिमा आमा घर जुम्लामा सञ्चालनमा आएको हो । जुम्ला लगायत कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह,…