Logo

बाजुरामा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन

बाजुरा ।  बाजुरामा नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावली जस्ता चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा सञ्चालित दैनिक उपभोग्य सामाग्री पसलहरुको अनुगमन गरेको हो । चाडपर्वमा दैनिक उपभोग्य सामाग्रीहरुको कसरी बिक्री वितरण भईरहेको भन्ने बिषयमा बजार अनुगमन गरिएको बडिमालिका नगरपालिकाकि उप–प्रमुख तथा अनुगमन संयोजक नन्दा थापाले जनाएकी…