Logo

मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नं. १ ले जेनजी आन्दोलनमा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष उमेश थापाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति माननीय दिपक बहादुर सिंह…