जनकपुर । भारतीय महावणिज्य दुतावास विरगन्जका महावाणिज्य दूत देवी सहाय मिनाले भारतले नेपालको विकासमा सदैव सहयोग गर्ने बताएका छन् ।शुक्रबार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगबाट निमित विद्यायल भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै महावाणिज्य दूत मिनाले भारत सरकारले नेपालको आर्थिक, शैक्षिक, भौतिक तथा प्राविधिक क्षेत्रमा सदैव सहयोग गर्ने बताए ।भारतले मधेश प्रदेशका लागि…