Logo

पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो : सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् । पर्यटनमा बजेटः प्राथमिकता, कार्यान्वयन र उपलब्धि सम्बन्धि शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल घुम्न आउने पर्टकहरुले विशेषगरी सडक पूर्वाधारको समस्या भोग्नु परेकाले पर्यटकको नेपाल बसाइ घटेको उनले बताए । ‘त्यसकारण पुर्वाधार निर्माण पर्यटनका लागि…