Logo

२६ दशमलव शून्य पाँच अंकले घट्याे नेप्से

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन १० दशमलव ३५ अंकले घटेको नेप्से आज पनि २६ दशमलव शुन्य पाँच अंकले घटेर २६ सय ७९ दशमलव ३९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले घटेर चार सय ५५ दशमलव ६५…