Logo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षकलाई घुससहित नियन्त्रणमा लियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक खिम बहादुर खड्कालाई घुससहित नियन्त्रणमा लिएको छ। खड्काले भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै अवैध रूपमा घरेलु सामान ल्याउन सहजीकरण गर्ने भनी सेवाग्राहीसँग घुस मागेका थिए। आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट ३०,००० रुपैयाँ घुससहित पक्राउ गरेको हो। यस घटनामा थप अनुसन्धान भइरहेको र आरोपी…