Logo

आजको राशिफल

मेष राशिआँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। बृष राशिप्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। मिथुन राशिचिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने…