Logo

भारतका ठूला कम्पनीहरु नेपालका जलविद्युत परियोजनामा लगानी गर्न तयार

नयाँ दिल्ली । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले नीतिगत सुरक्षासहित लगानीको प्रतिफलको ग्यारेन्टी र सहज लगानी फिर्तीको व्यवस्था खोजिरहेका छन्। उनीहरुले जलविद्युत परियोजनामा सामना गरिरहेका तीन प्रमुख समस्याहरुको समाधानका लागि नेपाल सरकारसँग सहयोगको अपिल गरेका छन्। नेपाल-भारत इनर्जी समिटमा सहभागी भएका भारतीय व्यवसायीहरुले सरकारको सहजीकरण र समस्याहरु समाधान गर्नको लागि…