Logo

अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न, घोषणापत्र मार्फत दिगो सुरक्षाको रोडम्याप सार्वजनिक

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ काठमाडौंमा सम्पन्न भएको छ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (अस्पा) नेपालद्वारा आयोजित यो सम्मेलनमा १४ अन्तर्राष्ट्रिय देशहरूका विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही…