Logo

जुम्लामा गाडीभित्र एक युवक मृत फेला

मुगु । जुम्लामा गाडीको कोलियामा एक युवक मृत अवस्थामा फेला परेका छन् । गाडीको कोलियामा जुम्ला हिमा गाउँपालिका–१ आर्चायका २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् । बुधबार साँझ करिब ८ः३० बजे जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी (क.प्र. ०२००१ख ११८०) मा एक युवक मृत फेला परेको प्रहरीले जनाएको…