Logo

‘अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन, कानुनी हिसाबमा पनि जान्छौँ’

काठमाडौँ । एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले  सर्वोच्च अदालतको परमादेश अनुसार गत  मे महिनामा एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित भई सकेकाले अब अक्टोबरमा अधिवेशन हुनै नसक्ने बताएका छन्। इन्जा युरोप तथा नेपाल प्लस अनलाइनद्वारा शनिवार आयोजित  भर्चुअल संवादमा बोल्दै एकता महाधिवेशनद्वारा अध्यक्ष पदमा निर्वाचित  श्रेष्ठले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले आइसिसीको निर्वाचन गराइसकेकाले अहिले अक्टोबरको…