Logo

चंखेली गाउँपालिकामा पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा              

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्दघाटन गरिएको छ । एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालयको उद्दघाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गरे । उनले भने, ‘विद्यार्थीहरूले पढेनन् भने समाज…