बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बाजुराका कृषकले उत्पादन गरेका स्याउ बजारिकरण गर्न थालिएको बताएका छन् । विशेषगरी बाजुराको स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा नगरपालिकामा उत्पादित स्याउ देशका ठुला शहरमा निर्यात गर्न थालिएको बताएका हुन् । ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा प्रक्रिया पुगेका कृषकहरुका स्याउ कर्णाली करिडोर हुँदै…