Logo

चिनियाँ नागरिकबाट २ किलो सुन र २४ लाख नगद बरामद

काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याठाबाट २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई सोमबार एक होटेलबाट पक्राउ गरेको हो। पक्राउ परेकामध्ये एक पुरुष र एक महिला रहेका छन्। उनीहरूको परिचय चुनलिङ र समेचुङका रूपमा खुलाइएको छ।कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक…