Logo

नेपाल कृषि सहकारी केन्द्रीय संघमा उप्रेती अध्यक्ष निर्वाचित

काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको पाँचौँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। उप्रेती अध्यक्षमा चयन हुनुभएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीना कुमारी ढकाल तथा सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ। १५ सदस्यीय सञ्चालक समिति गठनका क्रममा सातै प्रदेशबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुने…