Logo

विलासिता र मनोरञ्जन पर्यटन सम्बन्धी दुईदिने सम्मेलन दिल्लीमा

काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको राजधानी नयाँ दिल्लीमा विलासिता र मनोरञ्जन पर्यटन सम्बन्धी दुईदिने सम्मेलन सम्पन्न गरेको छ । बोर्डले बैठक, यात्रा र प्रोत्साहन (एमटिएम) तथा लक्जरी, मनोरञ्जन, यात्रा र सम्मेलन (एलएलटिएम) कार्यक्रम २०२६ शुक्रबार सम्पन्न गरेको हो । एमटिएम पर्यटन क्षेत्रमा व्यापारिक बैठक र कम्पनी/संस्थाका कर्मचारी वा ग्राहकलाई लक्षित प्रोत्साहन यात्रा व्यवस्थापनसँग सम्बन्धित…