काठमाडौं । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरि हिजो राती स्वदेश फर्किएकी छन् । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राती ११:३० बजे स्वदेश फर्किएकी हुन् । उपसभामुख राना श्रावण ७ गतेदेखि ११ गते सम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा…