Logo

सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना

काठमाडौं। बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ । पुर्खाहरूले स्थापना गरेको धार्मिक कीर्तिको गुणानुस्मरण गर्दै उनीहरूप्रति कृतज्ञता प्रकट गर्नुका साथै उक्त पवित्र परम्परालाई वर्तमान पुस्ताले निरन्तरता दिने संकल्पसहित ने.सं. ११४६ माघ १ गते अर्थात आज लसता सम्यक् महादान आयोजना गरिएको हो…