आज मिति २०८२ साउन १३ गते मंगलवार, २९ जुलाई २०२५। श्रावण शुक्लपक्ष पञ्चमी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष राशिअवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। बृष राशिपरिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ।…