Logo

नयाँ इतिहास रच्ने गरि पालिकाको खेल क्षेत्रको विकासमा छौं : अध्यक्ष रोकाया

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले पालिकालाई खेल क्षेत्रको विकासमा नयाँ ईतिहास रच्ने गरि स्थानीय सरकार कटिबद्ध भएर लागेको बताएका छन् । शनिबार प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले खेल क्षेत्रको विकासमा लागेको बताएका हुन् । खेल र खेलाडीको सर्वाङगिण विकासका लागि पालिका पहिलो कार्यकाल देखि नै कटिबद्ध भएर…