Logo

सिराहा ३ मा १२० ले रास्वपा रोजे

सिराहा । सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ । वडा नम्बर २ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १२० जना नेता तथा कार्यकर्ता रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन् ।नवप्रवेशीहरूलाई आयोजित एक कार्यक्रमका बिच पार्टीका स्थानीय नेतृत्वले स्वागत गरेका थिए । कार्यक्रममा वक्ताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको…