Logo

बाजुरामा ‘प्रथम गौमुल कप’ फुटबल प्रतियोगिता सम्पन्न, उपाधी केपी बा स्पोट्र्स क्लवको पोल्टामा

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा सञ्चालित ‘प्रथम गौमुल कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबारबाट सुरु भएको प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता सम्पन्न भएको हो । गाउँपालिकाको खेल क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यका साथ सञ्चालन गरिएको उक्त फुटबल प्रतियोगिताको उपाधी भने केपी बा स्पोर्टस् क्लबले जितेको छ । राइजिङ स्टार…