Logo

अफ्रिकन स्वाइन फ्लुको संक्रमणले पर्वतमा ४६ वटा बंगुर मरे

काठमाडौं । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ । बंगुरमा लागेको अफ्रिकन स्वाइन फ्लुको कारण पर्वमा मात्रै ४६ वटा बंगु मरेका छन् । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परिक्षणमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएपछि किसान तथा बंगुर पालकलाई सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आग्रह गरेको…