Logo

नेपाली कांग्रेसका क्रियाशील सदस्य रामेश्वर राय यादवको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्य तथा रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवका पिता रामेश्वर राय यादवको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । यादवको आइतबार राति ८० वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यमा पार्टीले स्वर्गीय यादवको योगदानको उच्च कदर गर्दै उनको…