काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ । स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो । स्थानीयल बनाएका पुलका कारण बर्षायाममा पानी जम्ने, फोहोरमैला थुप्रेर बस्ने भएकाले पुल भत्काएको महानगरले जनाएको छ । त्यस्तै काठमाडौ महानगरपालिका वडा…