Logo

‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं घरपरिवार प्रभावित

एजेन्सी । समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ । आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ । बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ । आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ ।…