काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त परिचालन कोष स्थापना गर्न सके पूर्वाधार विकासका योजनाका लागि नयाँ ढोका खोल्ने बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न वित्त परिचालन कोष स्थापनाले सहयोग गर्ने बताएका हुन् । उनले भने, ‘पूर्वाधार विकासका लागि नयाँ बाटो खोल्न खोजेको हो…