Logo

विदेश जानेलाई लघुवित्तमार्फत अधिकतम पाँच लाख ऋण उपलब्ध हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब लघुवित्त संस्थाबाट ऋण पाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ प्रावधानअनुसार पुरुषको हकमा अधिकतम तीन लाख रुपैयाँ र महिलाको हकमा अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ। यसका लागि धितो राखी वा…