काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ । मंगलबार बिहान भण्डारीको निवासमा उनीहरुबीच राजनीतिक भेटघाट भएको हो । प्रवक्ता झाका अनुसार कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो । वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको उनले जानकारी…