काठमाडौं । पेशागत महासंघ नेपालले शुसासन सम्बन्धी ‘एन्टी करप्सन मुम्भमेन्ट एण्ड गुड गर्भमेन्ट’ कार्यक्रम देशव्यापी रुपमा सन्चालन गर्ने भएको छ । पेशागत महासंघ राष्ट्रिय समितिको अध्यक्ष पुण्य प्रसाद ढकालले एन्टि करेक्सन मुम्भमेन्ट एण्ड गुड गर्भमेन्ट सम्बन्धी कार्यक्रम हुने भन्दै ७ प्रदेश मध्य कोशीमा सन्चालन भइसकेको बताए । उनले शुक्रबार ललितपुर भक्तपुर र काठमाडौमा ३ जिल्लामा…