Logo

सुकुना बहुमुखी क्याम्पसको ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता

इटहरी ।  मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ । अध्यक्ष एलिश ओझाले स्ववियू कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनमा प्रयोग गरेको आरोप लगाउँदै भदौ ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । स्ववियूकी कोषाध्यक्ष सविना थापाका अनुसार सो रकम कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक…