रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको संयुक्त पहलमा नागरिकलाई सजिलै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन वडामै पुगेर विवरण सङ्कलन र बनेका कार्ड वितरण गर्ने अभियान मंगलबारदेखि उमाकुण्ड गाउँपालिकामा सुरु भएको छ । अभियानको पहिलो दिन उमाकुण्ड गाउँपालिकाको वडा नं. ७ भूजीमा विवरण सङ्कलन तथा कार्ड वितरण गरिएको हो।मंगलबार भूजीमा २४ जना महिला र ३०…