जनकपुर । जनमत पार्टीले पश्चिम तराईका विभिन्न जिल्लाहरुमा ‘राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम’ गर्ने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले आज एक सूचना जारी गर्दै भदौ ३० देखि असोज ५ गतेसम्म प्रशिक्षण कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ । पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार आयोजना हुने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय परिषद्…