Logo

इन्द्रजात्रा सुरु, काठमाडौंमा विविध कार्यक्रम आयोजना हुँदै

काठमाडौं । लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि निरन्तर चलिआएको राजधानी काठमाडौंको एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व इन्द्रजात्रा (यँःया) यस वर्ष पनि भव्य ढंगले सुरु भएको छ । जात्राको प्रारम्भ अन्तर्गत भदौ ९ गते वनबाट यंसिँ (इन्द्रध्वज) काटेर ल्याउने कार्य सम्पन्न भइसकेको छ भने, उक्त यंसिँ भदौ १५ गते बिहान ९ः५२ बजे शुभ साइतमा नगर प्रवेश…