काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँले वृद्धि भएर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार यसअघि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर बुधबार ३ हजार २२० रुपैयाँ…